अपाङ्ग आश्रममा खाद्यान्न सामाग्री सहयोग



Live Gulmi


काठमाडौ । स्याङ्जाका एक युवाले बुटवलको देविनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।

व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर समाजको सर्वोपरि हितको निम्ती दुखी,गरिब,असाय,बालबालिका एवम् बृद्धअबस्थाका साहारा बिहिन आमा-बुवाहरुको साहारामा खटिने व्यवसायी स्याङ्जा कारिकोट देविका ज्वेलेर्स तथा सप्लायर एवम समग्र क्षेत्रमा सक्षम र अनुकरणीय व्यक्ति अजय रसाइलीले बुटवलको देबिनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा गएर खुशी साटासाट गरि खाद्यान्न सामाग्री सहयोग गरेका हुन् ।

Jeewan and Rajan Tailors

जन्मदिनमा फजुल खर्च नगरी आफू भन्दा कम भाग्य भएका मानिसहरुलाइ सहयोग गर्दा खुसी भएको रसाइलीले बताए ।
समाज परिवर्तन र दिन दुखिहरुको पक्षमा सधै उभिएर आफुलाइ व्यवसायिक रुपमा मात्रै नभएर एउटा सफल सामाजिक अभियान्ता का रुपमा चिनाउने हेतुले सधै सुद्ध सफा समाज निर्माण का लागि लागि अग्रसर रहने प्रतिबद्धता गरे ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया