हिराको नेतृत्वमा उज्यालो कार्यसमिति



Live Gulmi


गुल्मी । उज्यालाे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गुल्मीकाे चाैथाे बार्षिक साधारण सभाबाट सर्बसम्मत रुपमा हिरा एसी नेतृत्वको कार्यसमिति निर्वाचित भएको छ ।

शनिबार सहकारीको चौथो साधारण सभाबाट अध्यक्षमा हिरा एसी, उपाध्यक्षमा टामलाल के. सी, सचिवमा भरत चन्द, सहसचिवमा बिमल छन्तेल, काेषाध्यक्ष बिन्दु पन्थी र सदस्यहरूमा हिमालय के. सी, भगवती थापा, सीता भुसाल सापकाेटा, सालिकराम बस्नेत निर्वाचित भएका छन ।

Jeewan and Rajan Tailors

त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयाेजकमा प्रकाश चालिसे तथा सदस्यमा एलिजा थापा श्रीस र कृष्ण बहादुर पाण्डे रहेका छन । साधारणसभाको चन्द्रकोट गाउँपालिका प्रमुख युवराज खत्री क्षेत्रीले उद्घाटन गरेका थिए ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया