गुल्मी । गुल्मीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन । जिल्लाको रेसुङ्गा नगरपालिका ७ अर्जुन डाँडामा सोही स्थानका ६२ वर्षीय चेतमान चुँदारा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
गुल्मीमा एक महिनादेखि हराइरहेका वृद्ध मृत फेला मृत फेला
तपाईंको प्रतिक्रिया
-
Live Gulmi सुसम मिडिया प्रालिद्धारा संचालित डिजिटल अनलाइन पत्रिका हो ।लेखक द्वारा अन्य
सम्बन्धित समाचार
ताजा अपडेट
- १. गुल्मीमा काँग्रेसको पालिका सम्मेलन सुरु, इस्मामा उत्साहजनक सहभागिताले भव्य बन्यो सम्मेलन
- २. इस्मा गाउँपालिकामा शनिबार नेपाली काँग्रेसकाे दोस्रो गाउँ सम्मेलन हुने
- ३. नेकपा माओवादी केन्द्र धुर्काेट गाउँ कमिटीको तेस्रो अधिवेशन शनिबार हुँदै
- ४. गुल्मीको मालिकामा बन्यो जिल्लामै सबैभन्दा लामो झलुङ्गे पुल
- ५. बर्साैँदेखि फरार प्रतिवादी पक्राउ गर्दै गुल्मी प्रहरी