रवि लामिछानेकाे गुल्मी आउने कार्यक्रम स्थगित



Live Gulmi


गुल्मी । रवि लामिछानेकाे गुल्मी आउने कार्यक्रम स्थगित भएको छ । लामिछाने पाल्पा, गुल्मी र अर्घाखाँची हुने खुला सभालाई सम्बाेधन गर्न गुल्मी आउँदै थिए ।

१९ गते गुल्मीमा ताेकिएकाे कार्यक्रम स्थगित गरेर लामिछाने भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जान लागेका हुन् ।

Jeewan and Rajan Tailors

गए राति जाजरकोट केन्द्रविन्दु भएर ६.४ रेक्टरकाे भुकम्प गएको थियो । जसले मानवीय क्षतिसहित थुप्रै भौतिक क्षति पुराएकाे छ ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया