चन्द्रकोटको सिद्धबाबा धाम मन्दिर परिसरमा फलफूलका बिरुवा राेपण



Live Gulmi


कमल खत्री, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा दिगो भविष्य दिगो वातावरण सँग हाम्रो जीवन गहिरो रूपमा सम्बन्धित छ । “हाम्रो भूमि, हाम्रो भविष्य” भन्ने मूल नारासहित चन्द्रकोट गाउँपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ मा रहेको स्थित सिद्ध बाबा धामको मन्दिर परिसरमा विभिन्न प्रजातिको फलफूलका बिरुवाहरू राेपण गरिएको छ ।

उक्त वृक्षारोपण कार्यक्रममा चन्द्रकोट गाउँपालिका उपाध्यक्ष बिष्णु प्रसाद भण्डारी । प्रमुख प्रसासकिय अधिकृत बुद्ध प्रकाश पौडेल, चन्द्रकोट ७ रुपाकोटका वार्ड अदक्ष्य अनन्तराम भण्डारी दिदि बहिनि कार्यालय व्यवस्थापक तथा कर्मचारीहरू लगायत स्थानीयकाे उपस्थितिमा वृक्षरोपण गरिएको हो ।

Jeewan and Rajan Tailors

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवसका रूपमा मनाइँदै आएको छ ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया