गुल्मी । गुल्मीको रेसुंगा साउने क्षेत्रमा आगलागी भएको छ । रेेसुंगा नगरपालिका वडा नम्बर १४ पराल्मी जाने बाटोमा गाैशला नजिकै साउने क्षेत्रमा आगलागी भएको हो । आगलागी नियन्त्रणकाे प्रयास भएको छैन् ।
तपाईंको प्रतिक्रिया
-
Live Gulmi सुसम मिडिया प्रालिद्धारा संचालित डिजिटल अनलाइन पत्रिका हो ।लेखक द्वारा अन्य