गुल्मीमा माछा मार्ने क्रममा डुबेर १४ वर्षीय किशोरकाे मृत्यु



Live Gulmi


गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा डुबेर १४ वर्षीय किशोरकाे मृत्यु भएको छ । जिल्लाकाे सत्यवती गाउँपालिका वडा नम्बर ६ का युवराज दिन मियाँकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए ।                                                                       प्रहरीका अनुसार, खैरेनीका कमल दिन मियाँ को छोरा वर्ष १४ को युवराजदिन मिया बल्छि बाट माछा मार्न बाडिगार्ड खोलामा गएका थिए । साँझसम्म घर नफर्किएपछि घर, परिवार, छरछिमेकी मिली खाेज्ने क्रममा  खोलाको किनारमा तैरियको मृत अबस्थामा देखिका थिए । शव पाेष्टमार्टमकाे लागि गुल्मी अस्पताल ल्याइँदै छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया