गुल्मीदरबार गाउँपालिकामा मगर दिवसको अवसरमा सार्वजनिक बिदा



अनिष पन्थी


गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । पालिकाले एक सुचना जारी गर्दै फागुन १५ गते सार्वजनिक बिदा दिएको हो ।

पालिकाले ४२ औं राष्ट्रिय मगर एकता दिवसको दिन पालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने गाउँ कार्यपालिकाको मिति २०८०/११/१३ गतेको बैठकबाट निर्णय भएको पालिकाले जनाएको छ ।

Jeewan and Rajan Tailors

यस्तो छ पालिकाले जारी गरेको सुचना!

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया