गुल्मी । गुल्मीको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा भएका छन् । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपसचिव शर्मालाई गुल्मीको प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा गरेका हुन् ।
गुल्मीको प्रमुख जिल्ला अधिकारीमा शर्मा
तपाईंको प्रतिक्रिया
-
Live Gulmi सुसम मिडिया प्रालिद्धारा संचालित डिजिटल अनलाइन पत्रिका हो ।लेखक द्वारा अन्य