गुल्मी महोत्सवमा आज हुने टिकटको कारोबारको ५० प्रतिशत भूकम्प पीडितहरुको उद्धारका लागि पठाइने



अनिष पन्थी


गुल्मी । प्रथम गुल्मी ऐतिहासिक महोत्सवको आज शनिबार हुने कारोबारको टिकटको ५० प्रतिशत रकम जाजरकोटका भूकम्प पीडितहरुको उद्धारका लागि पठाइने भएको छ ।

उद्योग संघको आयोजनामा उपल्लो तम्घासमा सञ्चालन भइरहेको महोत्सवको शनिबार कारोबार हुने टिकटको ५० प्रतिशत रकम भूकम्प प्रभावितहरुको उद्धाराका लागि जाजरकोट पठाइने आयोजकले जनाएको छ ।

Jeewan and Rajan Tailors

गुल्मी उद्योग संघको शनिबार बसेको आकस्मिक बैठकले यस्तो निणर्य गरेको हो । भुकम्पमा परी दिवंगत हुनुभएकाहरुमा शोक व्यक्त समेत गरेको छ ।

The Star Family Restaurant

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया