जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ रेक्टरको भुकम्प



Live Gulmi


गुल्मी । गुल्मी लगायतका ठाउँमा मध्य रातको समयमा भुकम्पकाे धक्का महशुस गरिएको छ । भुकम्प ११:४७ बजे गएको हो ।

भुकम्पकाे केन्द्रविन्दु जाजरकोटको लामीडाँडा रहेको भुकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रले ६.४ रेक्टरकाे भुकम्प गएको बताएको हो ।

Jeewan and Rajan Tailors

भुकम्पले पुराएकाे क्षति एकिन हुन सकेको छैन् । नेपालको सबै ठाउँमा यसको धक्का महशुस गरिएको छ ।

The Star Family Restaurant

फाइल फाेटाे
फाइल फाेटाे

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया