गुल्मी । गुल्मी लगायतका ठाउँमा मध्य रातको समयमा भुकम्पकाे धक्का महशुस गरिएको छ । भुकम्प ११:४७ बजे गएको हो ।
भुकम्पकाे केन्द्रविन्दु जाजरकोटको लामीडाँडा रहेको भुकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रले ६.४ रेक्टरकाे भुकम्प गएको बताएको हो ।
भुकम्पले पुराएकाे क्षति एकिन हुन सकेको छैन् । नेपालको सबै ठाउँमा यसको धक्का महशुस गरिएको छ ।
