पुल्चोक कपको फाइनलमा महेन्द्र नमुना मावि र रिडर्स पब्लिक हाइ स्कुल प्रवेश



अनिष पन्थी


गुल्मी । पुल्चोक कप २०८० को फाइनलमा महेन्द्र नमुना माध्यमीक बिधालय र् रिडर्स पब्लिक हाइ स्कुल् प्रबेश गरेका छन् । तेस्रो दिनको सेमिफाइनलको खेलमा महेन्द्र नमुना माध्यमिक बिधालय र रिडर्स पब्लिक हाइ स्कुल फाइनलमा पुगेको हो ।

अर्जुन आवासीय माध्यमिक बिधालयलाई पेनाल्टी सुट आउटमा ६–५ गोलले पराजित गर्दै महेन्द्र नमुना माध्यमीक बिधालयले फाइनलको लागि आफ्नो सिट सुरक्षा गरेको हो ।

Jeewan and Rajan Tailors

सेमिफाइनलको दोस्रो खेलमा सिद्धबाबा माध्यमिक बिधालय र रिडर्स पब्लिक हाइ स्कुल बिच प्रतिस्पधा भएको थियो । पेनाल्टी सुट् आउटमा ४–१ गोलले सिद्धबाबा माध्यमीक् बिधालय पराजीत भएको हा । पुल्चोक कपमा रेसुङ्गा नगरपालीका भित्रका १० र् इस्मा गाउपालीकाको एक् बिधालय गरी ११ बिधालय सहभागी थिए। फाइनल् खेल् भोली सन्चालन् हुदै छ । बिगतका बर्षमा पुलचोक कपका सबै उपाधी सिद्धाबाबा माध्यमीक् बिधालयले जितेको थियो ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया