प्रेम सुनार, गुल्मी । गुल्मीमा थप १५ जनामा एचआईभी संक्रमण भएको छ । जिल्लामा आर्थिक बर्ष २०७९ /०८० मा एचआईभी संक्रमितको संख्या थप १५ जना बढेको छ । त्यस मध्ये एक गर्भवती महिलामा पनि एचआईभी संक्रमण देखा परेको छ ।
गुल्मीमा थप १५ जनामा एचआईभी संक्रमण
तपाईंको प्रतिक्रिया
-
Live Gulmi सुसम मिडिया प्रालिद्धारा संचालित डिजिटल अनलाइन पत्रिका हो ।लेखक द्वारा अन्य