तीजको दिन लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा Live Gulmi शुक्रबार, भदौ २९, २०८० शुक्रबार, भदौ २९, २०८० गुल्मी । लुम्बिनी प्रदेशले असाेज १ गते हरितालिका तीजको दिन प्रदेशभर सार्वजनिक बिदा दिएको छ । १७ चैत २०७९ काे लुम्बिनी प्रदेश मन्त्रीपरिषद्काे बैठकको निर्णय अनुसार यस वर्षको तीजको दिन सार्वजनिक बिदा दिइएको हो । तपाईलाई यो खबर कस्तो लाग्यो ?