तिनाउ नदी किनारमा एक युवक मृत फेला



Live Gulmi


रुपन्देही । रुपन्देहीको तिनाउ नदी किनारमा एक युवक मृत भेटिएका छन् ।

आइतबार बिहान तिनाउ नदी किनारमा बुटवल उपमहानगरपालिका-५ का २० वर्षीय सुमन विक मृत भेटिएका हुन् । विकको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Jeewan and Rajan Tailors

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया