नेपाली काङ्ग्रेस गुल्मी लुम्बिनी प्रदेशमै उत्कृष्ट



सुमन महतारा


गुल्मी ।  नेपाली काङ्ग्रेस गुल्मी लुम्बिनी प्रदेशभरिमै उत्कृष्ट जिल्ला भएको छ ।
शनिबार नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशकाे प्रथम सम्मेलनको अवसरमा गुल्मीमा उत्साहजनक कार्य सम्पादन तथा उत्कृष्ठ जिल्ला सम्मेलन सम्पन्न गरेको प्रति गुल्मीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ,शेखर काेइराला,महामन्त्री विस्प्रकास शर्मा ,गगन थापा,चन्द्र भण्डारी लगाएत नेताले उत्कृष्ट जिल्ला बनाएको भन्दै नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीलाई प्रंशसा पत्र दिएर सम्मान गरेका हुन ।

Jeewan and Rajan Tailors

नेपाली काङ्ग्रेस गुल्मीले सञ्चालन गरेको दोस्रो जिल्ला सम्मेलनमा हजारौं नेता तथा कार्यक्रताकाे उपस्थिति रहेको थियो ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया