गुल्मीमा कार्तिक १५ देखि २५ सम्म महोत्सव हुने



Live Gulmi


गुल्मी । गुल्मीमा कार्तिक १५ देखि २५ गतेसम्म महाेत्सव हुनेभएको छ । गुल्मी उद्योग संघको आयोजनामा गुल्मी औधोगिक तथा ब्यापार महाेत्सव २०८० संचालन हुन लागेको संघका अध्यक्ष नवराज भुसालले जानकारी दिए ।

महाेत्सव गुल्मीको उपल्लो तम्घासमा हुनेछ ।

Jeewan and Rajan Tailors

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया