गुल्मीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु 



अनिल खत्री


गुल्मी । गुल्मीमा नुहाउने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर-६ निवासी १५ वर्षको राजेश कुमाल सिस्तुङ स्थित छल्दि खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले बताए  ।

घटनाबारे थप अनुसन्धानको लागि प्रहरी निरीक्षक राजकुमार थापाको कमाण्डमा प्रहरी खटिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया