मञ्जुको ‘बिचार गर छुनलाई’ सार्वजनिक



अनिल खत्री


गुल्मी । लोक तथा दोहोरी गायिका मञ्जु पौडेलको नयाँ गीत सार्वजनिक भएको । माया प्रेमको कथा वस्तुमा तयार भएको ‘बिचार गर छुनालाई’ नयाँ गीत शुक्रबार मात्रै सार्वजनिक भएको हो ।                                                                                सार्वजनिक भएको एक दिनमै गीत धेरै दर्शक श्रोताको मन जित्न सफल भएको छ । यश गीतलाई पनि अघिल्ला गीतहरुलाई मन पराउने गायिका पौडेलले बताइन् । माया प्रमेमा छुनालाई बिचार गर्नुपर्ने र छोएपछि आपनै हुनुपर्ने गीतमा उल्लेख गरिएको छ । पछिल्लो युवा पुस्तालाई मध्य नजर राखेर गीत सार्वजनिक भएको छ ।
गायिका मञ्जुले ल्याएका पुराना गीतहरु अहिलेपनि उत्तिकै चर्चामा रहेका छन् । पौडेलले विभिन्न विधाका गीतहरु सार्वजनिक गर्ने की छन् । गायिक मञ्जु पौडेल र प्रताप दासको आवाज रहेको गीतमा श्रीकृष्ण बममल्लको लय शब्द रहेको छ । गीतमा प्रस्ताप दास र गायिका मञ्जु पौडेलकी छोरी स्नेहा पौडेलको अभिनय रहेको छ । गीत मञ्जु पौडेलको आफनै यूट्यव मार्फत सार्वजनिक भएको छ ।
गीतको पुरा भिडियो https://www.youtube.com/watch?v=Z4mg3-CvHCw

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया