सिद्धबाबा माविमा दोस्रो त्रैमासिक परिक्षाको परिक्षाफल प्रकाशन



अनिष पन्थी


गुल्मी । गुल्मीको सिद्धबाबा माध्यमिक बिधालयमा दोस्रो त्रैमासिक परिक्षाको परिक्षाफल प्रकाशन सम्मपन्न भएको छ। शुक्रबार एक कार्यक्रमका बिच कक्षा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीको परिक्षाफल प्रकाशन गरिएको हो।

परिक्षामा प्रथम दृतिय र तृतीय हुनेलाइ पुरस्कारद्वारा सम्मान गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तिल बहादुर थापाको अध्यक्षता, रेसुङ्गा नगरपालिका वडा नम्बर ८ वडा अध्यक्ष निरन्जन थापाको प्रमुख आतिथ्यता, सहायक प्रधानाध्यापक युबराज अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रममा शिक्षक हरि ज्ञवालीको संचालनमा सम्पन्न भएको हो ।

Jeewan and Rajan Tailors

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया