गुल्मीमा २९ वर्षीया महिला चार दिनदेखि सम्पर्कबिहिन



सन्तोष महतारा


गुल्मी । गुल्मीमा २९ वर्षीया महिला चार दिनदेखि सम्पर्कबिहिन भएकी छिन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ८ मर्भुङ् बस्ने जित बाहादुर विकको श्रीमती बर्ष पवित्रा चुँदारा गत ११ गतेदेखि सम्पर्कबिहिन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

आफ्नी श्रीमती हराएको भन्दै श्रीमानले फोटो सहितको निवेदन जिल्ला प्रहरी कार्यालय गुल्मीमा दिएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले खाेजी कार्य तिव्र पारेको छ ।

Jeewan and Rajan Tailors

कहीँ कतै कसैले फेला पार्नु भएमा निजको श्रीमानको सम्पर्क नम्बर ९७६६३१६०५१ र नजिकको प्रहरी कार्यालय र यस कार्यालयको सम्पर्क नम्बर १०० वा ०७९५२०१९९ मा जानकारी दिन प्रहरीले अनुरोध गरेको छ ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया