गुल्मीका ३८ बर्षिए पुरुष बुटवलबाट बेपत्ता



अनिष पन्थी


अनिष पन्थी,गुल्मी । गुल्मीका एक पुरुष बुटवलबाट बेपत्ता भएका छन। जिल्लाको गुल्मी दरबार गाउँपालिका ६ दानपाटाका ३८ बर्षिए भिमे भनेर चिनिने दलबहादुर कामी यहि साउन १५ गतेदेखि हराएको परिवारले जनाएको छ।

दलबहादुर रोजगारीको सिलसिलामा भारतको गुजरातमा थिए उनी गुल्मी आउन भनी भारतबाट हिडेको र बुटवल आइपुगेपछी साउन १५ गतेबाट समपर्क बिहिन भएको निजको श्रीमती कमला बिस्वकर्माले बताइन।

Jeewan and Rajan Tailors

दलबहादुर ४ फुट ८ इन्च हाइट र गहुँगोरो बर्णका छन उनी बुटवल आएपछि सम्पर्क नभएको परिवारले जनाएको छ।निजलाइ देख्नेले नजिकको प्रहरी कार्यालय वा सम्पर्क निजको श्रीमती कमला बिस्वकर्माको सम्पर्क नम्बर ९८६६५६४८६८ ,९८४७१०४८११ मा सम्पर्क गर्न आग्रह गरेका छन।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया