गुल्मी । गुल्मीमा चट्याङ लागेर २ जना घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-६ अम्मपुर दोबाटा निवासी ३५ वर्षकी राधा विक, ३० वर्षकी सीता विक घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनीहरु गुल्मी अस्पतालमा उपचार भइरहेको छ । अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । बिहीबार बेलुकी परेको चट्याङबाट गोठमा रहेको एउटा बाख्रो मरेको छ ।
तपाईंको प्रतिक्रिया
-
खत्री नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष हुन् । उनी अनलाइखबर र नेपाल टेलिभिजनका गुल्मी संवाददाता हुन् ।लेखक द्वारा अन्य