गुल्मी । जिल्ला सहकारी संघ गुल्मीको अध्यक्षमा यमबहादुर थापा चयन भएका छन् । शुक्रबार सम्पन्न ३० औं वार्षिक साधारणसभाले थापाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको जिल्ला सहकारी संघ गुल्मीका व्यवस्थापक युवराज आचार्यले बताए ।
सहकारीको अध्यक्षमा थापा चयन
तपाईंको प्रतिक्रिया
-
खत्री नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष हुन् । उनी अनलाइखबर र नेपाल टेलिभिजनका गुल्मी संवाददाता हुन् ।लेखक द्वारा अन्य